ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि ल्यापटप अनिवार्य आवश्यकता जस्तै बन्दै गएको छ, पछिल्लो समयमा । त्यसैले कस्तो ल्यापटप किन्ने ? र ल्यापटप खरीद गर्दा राम्रो मूल्य र गुणस्तरको सुनिश्चितता कसरी गर्ने ? भन्ने प्रश्न पेचिलो बन्नु स्वभाविकै हो ।

बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरु उपलब्ध हुन्छन् । कतिपय ल्यापटपहरु विशेष काम तथा प्रयोगकर्ताका लागि भनेरै डिजाइन गरिएका हुन्छन्, जुन अन्य आम प्रयोगकर्ताका लागि खासै उपयोगी नहुन सक्दछन् । बजारमा कतिपय पुराना मोडलका ल्यापटप पनि हुन्छन्, जुन खरीद गर्नु उपयुक्त हुँदैन । त्यसैले कुन कामका लागि ल्यापटप खरीद गर्ने हो ? अनि आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछः …

Leave a comment

Send a Comment

Your email address will not be published.