नेपालमा कोरोनाको थप संक्रामक उत्परिवर्तन ‘कप्पा’ फेला

नेपालमा कोरोनाको थप संक्रामक उत्परिवर्तन ‘कप्पा’ फेला
This image has an empty alt attribute; its file name is NepalKhabar-3.jpg

नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको छ। याे भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन (ए. वाईआई) भेटिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार यही २०७८ जेठ मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमूनाहरू विध स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित ‘डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर फर उक्सलेन्स इन जिनोमिस, द इन्सिच्युट अफ जिनोमिस एण्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी)’ मा ‘सेक्वेन्सिङ’ का लागि असार ३० गते पठाइएको थियो …

Leave a comment

Send a Comment

Your email address will not be published.