
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सोमबार संघीयता खारेज गर्न र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्न अघि सारेको प्रस्तावले पार्टीभित्र विवाद चर्किएको छ। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा मिश्रले केन्द्रीय कमिटीमा छलफल समेत नगरी सीधै यस्तो प्रस्ताव सार्वजनिक गरेपछि नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका हुन्।
‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्तावमा मिश्रले संघीयताले स्थानीय तहसम्मै भ्रष्टाचार बढाएको दाबी गरेका छन्।
मिश्रले तत्कालीन साझा पार्टीको नेतृत्व गरिरहेको बेलामा पनि धर्मनिरपेक्षताबारे जनमतसंग्रह हुनुपर्ने माग अघि सारेका थिए …
Leave a comment