अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने

अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने
This image has an empty alt attribute; its file name is KhabarHub.jpg

काठमाडौँ । अमेरिकी सुरक्षा फौजले यो वर्षको अन्त्यसम्म इराक छाड्ने भएका छन् ।

राष्ट्रपति जो बाइडनको घोषणा बमोजिम अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बीबीसीले जनाएको छ । इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि केही अमेरिकी सेनाहरू भने इराकमै रहने जनाइएको छ ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि राष्ट्रपति बाइडनले यस्तो घोषणा गरेका हुन् । इराकमा हाल २ हजार ५०० अमेरिकी सैनिक छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.