
नेपाल राष्ट्र बैंकले सोमवार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
मंगलवारको कारोबारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।
बजार पूँजीकरण पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ …
Leave a comment