नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक
This image has an empty alt attribute; its file name is Lokantar-3.jpg

नेपाल राष्ट्र बैंकले सोमवार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलवारको कारोबारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।

बजार पूँजीकरण पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.