सुकुम्बासीको अपार्टमेन्टमा नगरपालिकाको रजाइँ

सुकुम्बासीको अपार्टमेन्टमा नगरपालिकाको रजाइँ
This image has an empty alt attribute; its file name is NepalKhabar-3.jpg

काठमाडौं उपत्यकाका सुकुम्बासीको लागि बनेका अपार्टमेन्टमा नागार्जुन नगरपालिकाले रजाइँ गरेको छ।

विष्णुमती, वाग्मती, मनोहरालगायत खोला किनारका सुकुम्बासीलाई व्यवस्थापन गर्ने उद्देश्यले निर्माण भए पनि बनिसकेका अपार्टमेन्ट सरकारले आफूअनुकूल प्रयोग गर्न नगरपालिकालाई दिएको हो।

इचंगुनारायणस्थित रानीवनमा रहेको अपार्टमेन्टका ६ वटा भवन तम्तयार छन्। तर सुकुम्बासी बस्नुपर्ने भवनमा नगरपालिका र नेपाल प्रहरीको हालीमुहाली छ …

Leave a comment

Send a Comment

Your email address will not be published.