विदेशबाट फर्केका भोजराजले गरे कृषिमा लगानी, महिनामा ४ लाखको व्यापार

विदेशबाट फर्केका भोजराजले गरे कृषिमा लगानी, महिनामा ४ लाखको व्यापार
This image has an empty alt attribute; its file name is SetoPati-1.jpg

अधिकांश नेपाली युवा बाध्यताको झोला बोकेर परदेश जान्छन्। पैसासँग जवान उमेर र जाँगर साटेर फर्किन्छन्। पोखरा महानगरपालिका वडा नम्बर १४, चौथेका भोजराज पुवाली त्यस्तै युवा हुन् जसले तीस वर्षको उर्जाशील समय परदेशमा खर्चिए।

अहिले भने ४४ वर्षीय भोजराज परदेश त्यागेर स्वदेशमै श्रम खर्चिँदै छन्।

भोजराजको घर नजिकै थुमाको डाँडा पशुपालन फार्म छ। फार्ममा तीन गाई र ३५ वटा भैंसी छन्। यसबाहेक मौसमअनुसार तरकारी खेती पनि गर्छन्। अरू दस जनालाई रोजगारी दिएको पनि उनले जानकारी दिए…

Leave a comment

Send a Comment

Your email address will not be published.