एमसीसीको चर्चा : सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि

एमसीसीको चर्चा : सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि
This image has an empty alt attribute; its file name is Ratopati-1.jpg

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।

‘वहाँ पारिवारिक कामले भारत जानु भएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण वहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै नयाँ दिल्ली जानुभएको हो । वहाँको ससुराली त्यहीँ हो । वहाँको जेठानले बोलाउनुभएकोले जानुभएको हो । वहाँ भोलिसम्म बसेर पर्सी फर्किने कार्यक्रम रहेको छ,’ निधिका स्वकीय सचिव विश्वास बिक्रमले रातोपाटीलाई भने …

Leave a comment

Send a Comment

Your email address will not be published.