अमेरिकामा ८.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

अमेरिकामा ८.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
This image has an empty alt attribute; its file name is Ratopati-1.jpg

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.