कांग्रेस कार्यकर्तालाई घरैमा खोप पुर्‍याएको आरोपमा विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन

कांग्रेस कार्यकर्तालाई घरैमा खोप पुर्‍याएको आरोपमा विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन
This image has an empty alt attribute; its file name is SetoPati-1.jpg

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.