
काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो ।
थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएकाे हाे । ‘हाम्रो रकेटको सुपर सोनिक टेस्ट सफल भयो । म्याक-२ स्पिड हो यो,’ मुख्य निर्माणकर्ता मोहन तामाङले कान्तिपुरसित भने, ‘५ औं पटकको प्रयास सफल भयो ।’…
Leave a comment