कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुनौती

कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुनौती
This image has an empty alt attribute; its file name is AnnapurnaPost-3.jpg

कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिम बढेको छ। निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो। अहिले सरकारले नै १७ जिल्लालाई उच्च जोखिममा राखेको छ। दैनिक संक्रमित र मृतकको संख्या थपिएकाले केही जिल्लाका स्थानीय तहले निषेधाज्ञासमेत लगाउन सुरु गरेका छन्। दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लिएको थियो। पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमण छिटो फैलँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च थियो। निरन्तरको निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएको समयमा पुनः खुकुलो पार्दा संक्रमण तेस्रो पटक फैलने चरणमा पुगेको छ। फरक–फरक समयमा कोरोनाको पनि नयाँ भेरियन्ट थपिने भएकाले अब फैलिए अझै जोखिम बढी हुने स्वास्थ्यविज्ञले चुनौति दिइरहेका छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.