रोकिएन नदी दोहन, पर्यावरण मासिदै, पर्यटन व्यवसाय डुब्ने चिन्ता

रोकिएन नदी दोहन, पर्यावरण मासिदै, पर्यटन व्यवसाय डुब्ने चिन्ता
This image has an empty alt attribute; its file name is GorakhaPatra-Online.jpg

चौतारा । सधैं विवादित भई चर्चामा रहने सिन्धुपाल्चोकको सुनकोशी र इन्द्रावती नदी दोहन रोकिएको छैन । वर्षाको तीन महिना नदीजन्य सामाग्री उत्खनन्, भण्डारण गर्न नपाउने निर्देशिका भए पनि बाह्रै महिना नदी दोहनको क्रम निरन्तर भैरहैको छ ।

पटक पटक नदी संरक्षण र उत्खनन् , भण्डारण तथा विक्री गर्ने नियम अनुसार नै गर्ने र निरन्तर अनुगमन गर्ने सहमति भए पनि सहमति कार्यान्वयनमा निकै समस्या भैरहेको पाइएको छ । अवैध उत्खनन् गरी नदीजन्य सामग्री निर्यात गर्दै रहेको अवस्थामा गत साता छ वटा टिप्पर नियन्त्रणमा लिएर जरिवानाका लागि जिल्ला समन्वय समितिमा पत्राचार गरिएकोमा चार वटालाई जरिवाना गराएको जानकारी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.