ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, चिनियाँ लोकल रक्सी उत्पादन र बिक्री

ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, चिनियाँ लोकल रक्सी उत्पादन र बिक्री
This image has an empty alt attribute; its file name is KhabarHub.jpg

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक रक्सी कारखानामा अवैधरुपमा चिनियाँ रक्सी उत्पादन गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त रक्सी उत्पादन गर्ने कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा उत्पादन गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.