
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधि र विधान अनुसार चल्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा बीपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई बिधान अनुसार चलाउन नसकेको दोष सवैले लिनुपर्ने उनले बताए ।
पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु विधान विपरित भएको उनको भनाइ छ …
Leave a comment