
जनकपुरधाम । ‘बाढीले खेत बगाएर लान्छ। घर डुब्छ। चुरेबाट आएको पानीको भेलले छिनमै खेतलाई बगर बनाउँछ। यो त हाम्रो नियति नै बनेको छ।,’ धनुषा र सिरहाको सिमाना छुट्ट्याउने कमला नदीको तटीय क्षेत्रका बाढीपीडित कमलदेव यादव आफ्नो पीडा सुनाउँछन्। यो उनी जस्तै यस क्षेत्रका दर्जनौं गाउँलेको पीडा हो।
नेपाल–भारत सीमाक्षेत्रमा भारतले बनाएको तटबन्ध तथा सडकको संरचनाले धनुषा र सिरहाका तटीय क्षेत्रका बासिन्दाले बर्सेनि बाढी र डुबानको पीडा खेप्छन्। मनसुन सक्रिय भएसँगै भारतले जयनगरमा बनाएको तटबन्ध ढोका आफू अनुकूल खोल्दा र लगाउँदा धनुषा र सिरहाका हजारौं खेतीयोग्य जमिन र घर डुबानमा पर्छ। घरगोठ पानीमा डुब्छ, जनधनको क्षति हुन्छ …
Leave a comment