सैनिक कल्याणकारी कोषको सम्पति ५९ अर्ब ९५ करोड ८० लाख

सैनिक कल्याणकारी कोषको सम्पति ५९ अर्ब ९५ करोड ८० लाख
This image has an empty alt attribute; its file name is AnnapurnaPost-3.jpg

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ। कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको रु पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए …

Leave a comment

Send a Comment

Your email address will not be published.