अझै कायम छ दोहोरो कर, छाता ऐन ल्याउन सुझाव

अझै कायम छ दोहोरो कर, छाता ऐन ल्याउन सुझाव
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै जनप्रतिनिधिले यो वर्ष एक कार्यकाल पूरा गर्दैछन् । चालु आव २०७८/७९ मा तीन तहका सरकारले छुट्टाछुट्टै बजेट कार्यान्वयन गर्न थालेको चौथो आर्थिक वर्ष हो ।

तर, अहिले पनि कतिपय क्षेत्रमा दोहोरो कर र करारोपणको क्षेत्रमा समेत द्विविधा रहेको राजस्व परामर्श समितिको प्रतिवेदनले देखाएको छ ।

नेपालको संविधानको अनुसूची ५ देखि ९ सम्म करारोपणका क्षेत्र तोकिएको छ । यसलाई अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले समेत दोहोरो कर प्रभावी नहुने गरी स्पष्ट पार्ने प्रयास गरेको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको प्रतिवेदनमा उल्लेख छ …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.