बोलेरै नेपाली टाइप कसरी गर्ने ?

बोलेरै नेपाली टाइप कसरी गर्ने ?
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

के तपाईंलाई हातले नेपाली टाइप गर्न कठिन लाग्छ ? कम्प्युटरमा नेपाली भाषामा धेरै नै टाइप गर्नुपर्नेछ तर तपाइँलाई खासै आउँदैन ? नेपाली भाषामै च्याट गर्ने रहर नेपाली टाइप नजानेकै कारण पूरा गर्न सक्नुभएको छैन ? जसोतसो रोमनमा लेखेर नेपाली टाइपको विकल्प प्रयोग गरिरहनुभएको छ कि ?

यदि त्यसो हो भने पनि तपाइँले खासै चिन्ता लिनुपर्ने छैन । वास्तवमा प्रविधिको विकासले गर्दा अब तपाइँले हातले टाइप गर्नुपर्ने झण्झट सकिएको छ । बस्, तपाईं बोल्नुस्, मोबाइल वा कम्प्युटरले आफैं फटाफट टाइप गरिदिन्छ, त्यो पनि नेपालीमै …

Leave a comment

Send a Comment

Your email address will not be published.