जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन
This image has an empty alt attribute; its file name is Kantipur-3.jpg

सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो ।

डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन भएका हुन् ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो …

Leave a comment

Send a Comment

Your email address will not be published.