निर्माताको रोजाइमा किन परेनन् डिजिटल प्लेटफर्म ?

निर्माताको रोजाइमा किन परेनन् डिजिटल प्लेटफर्म ?
This image has an empty alt attribute; its file name is 12-Khari.jpg

काठमाडौं । चलचित्र विकास बोर्डको तथ्यांकानुसार ६४ वटा चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । यी चलचित्रमा औसतमा डेढ करोड लगानी हुँदा निर्माण सम्पन्न भएका चलचित्रमा मात्रै करिब एक अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

यी चलचित्र अब कहिले हलमा रिलिज हुन्छन् ? निश्चित छैन । चलचित्र वितरकसमेत रहेका अशोक शर्मा अब यी चलचित्र रिलिज हुँदासम्म पुरानो भइसक्ने हुनाले निर्माण सम्पन्न भएर बसेका चलचित्रलाई व्यापारिक सफलता हातपार्न कठिन हुने बताउँछन् …

Leave a comment

Send a Comment

Your email address will not be published.