मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो

मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो
This image has an empty alt attribute; its file name is NepalSamacharPatra-1.jpg

मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो ।

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो …

Leave a comment

Send a Comment

Your email address will not be published.