ओलम्पिक सुन्दरी

ओलम्पिक सुन्दरी
This image has an empty alt attribute; its file name is AnnapurnaPost-3.jpg

टोकियो । विश्व खेलकुदको महाकुम्भ अहिले जापानको टोकियो सहरमा सञ्चालन भइरहेको छ। आगामी अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा आफूलाई अब्बल सावित गर्न ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। टोकियो ओलम्पिकमा संसारका २ सय ५ राष्ट्रका खेलाडीले ३३ खेलमा तीन सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

टोकियो ओलम्पिकमा जर्मनीकी एथलेटिक्स खेलाडी एलिसा स्मिटको चर्चा भने फरक ढंगले भइरहेको छ। उनी खेलका कारण मात्र नभई सुन्दरताका कारण पनि संसारभर चर्चा बटुलिरहेकी छन्। २२ वर्षीया एलिसाले टोकियो ओलम्पिकमा एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडमा प्रतिस्पर्धा गरिरहेकी छन्। तर, चर्चा भने उनको खेलको भन्दा पनि सुन्दरताको भइरहेको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.