वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते
This image has an empty alt attribute; its file name is NepalSamacharPatra-1.jpg

वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच गर्दा झडप भएको छ । कर्मचारीहरुद्वारा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडक भएको हो । प्रदर्शन सामेल स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको एक कर्मचारीले बताए ।

झडपमा ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका थिए …

Leave a comment

Send a Comment

Your email address will not be published.