
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।
अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनी अनिवार्य अवकाश पाउँदैछन् …
Leave a comment