
काठमाडौं। विश्वमा बेरोजगारी ठूलो समस्या हो । मानिस बेरोजगार हुनुका फरक फरक कारण हुन सक्छन् तर एक मोडलले आफू बेरोजगार हुनुको यस्तो अनौठो कारण बताएकी छिन् कि मानिसहरु सोच्न बाध्य भएका छन् । यी मोडलका अनुसार उनी यति सुन्दर र हट छिन् कि यही कारण उनले सामान्य जागिर पनि पाउन सकेकी छेनन् ।
डेली मिररको एक रिपोर्टअनुसार अमेरिकाको उत्तरी क्यारोलिनाकी ३२ वर्षीया एमी कुप्स नामकी एक मोडल १३–१४ वर्षका बालबालिकालाई पढाउने काम गर्थिन् । तर, जब ती बालबालिकाका अभिभावकलाई एमी ओन्लीफ्यान्स मोडल भएको थाहा भएपछि उनी यो जागिर छोड्न बाध्य हुनुपर्यो । एमीका अनुसार उनले यो काम छोडेपछि उनलाई सामान्य जागिर खोज्न पनि निकै कठिन भएको छ किनकि उनको सुन्दर लुकका कारण जागिरका लागि अन्तरवार्तामा समस्या आउँछ …
Leave a comment