‘यति हट छु कि अन्तरवार्ता लिने पुरुष नै आत्तिन्छन्, त्यसैले कुनै जागिर पाएकी छैन’

‘यति हट छु कि अन्तरवार्ता लिने पुरुष नै आत्तिन्छन्, त्यसैले कुनै जागिर पाएकी छैन’

काठमाडौं। विश्वमा बेरोजगारी ठूलो समस्या हो । मानिस बेरोजगार हुनुका फरक फरक कारण हुन सक्छन् तर एक मोडलले आफू बेरोजगार हुनुको यस्तो अनौठो कारण बताएकी छिन् कि मानिसहरु सोच्न बाध्य भएका छन् । यी मोडलका अनुसार उनी यति सुन्दर र हट छिन् कि यही कारण उनले सामान्य जागिर पनि पाउन सकेकी छेनन् ।

डेली मिररको एक रिपोर्टअनुसार अमेरिकाको उत्तरी क्यारोलिनाकी ३२ वर्षीया एमी कुप्स नामकी एक मोडल १३–१४ वर्षका बालबालिकालाई पढाउने काम गर्थिन् । तर, जब ती बालबालिकाका अभिभावकलाई एमी ओन्लीफ्यान्स मोडल भएको थाहा भएपछि उनी यो जागिर छोड्न बाध्य हुनुपर्यो । एमीका अनुसार उनले यो काम छोडेपछि उनलाई सामान्य जागिर खोज्न पनि निकै कठिन भएको छ किनकि उनको सुन्दर लुकका कारण जागिरका लागि अन्तरवार्तामा समस्या आउँछ …

Leave a comment

Send a Comment

Your email address will not be published.