
काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् । पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको उनको भनाइ छ ।
भारतमा उपचारपछि फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले यस्तो भनाइ राखेका हुन् । उनले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुलाई पनि पालना गर्न आग्रह गरे …
Leave a comment