हेटौंडामा सबस्टेसन निर्माणको काम सुस्त, कुलमानले दिए ठेक्का तोड्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको निर्माणमा प्रगति नदेखेपछि ठेक्का तोड्ने चेतावनी दिएका छन् । घिसिङले शनिबार सबस्टेसनको अनुगमन भ्रमण गरेका…

पुलको जग खन्दा तातोपानीको मूल

हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको मूल निस्किएपछि काम प्रभावित भएको छ। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ स्थित पुलको…

जयविष्णु निर्माण सेवाले बनायो १४ महिना अगावै दोर्दुखोलाको पुल, भुक्तानी पाउन भने बाँकि

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्धारित अवधिभन्दा १४ महीनाअगावै सम्पन्न भएको छ । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीवार बागमती प्रदेशका…

हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको…