नियमित रुपमा बढ्न थाल्यो सिमेन्ट निर्यात

काठमाडौं। चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु…

दूधे बालक च्यापेर सडक खन्दै

म्याग्दी — रीता विकले पिठ्युँमा एक वर्षको छोरा बोकेकी छन् । यसै त छोरा बोक्दै उनको ज्यान भारी भएको छ । त्यसैमाथि उनले बेल्चाले भित्ताको माटो डिलमुनि हुत्याइरहेकी छन् । ‘बच्चा बोकेरै सडक…

गाउँपालिकाले अनुदानमा पाएको एक्साभेटर आठ महिनासम्म पनि लगेन

गोरखा : सीमावर्ती चुमनुब्री गाउँपालिकाका लागि चीनले अनुदान दिएको एक्साभेटर आठ महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ। गाउँपालिकाका अध्यक्ष निमा लामालाई हस्तान्तरण गरिएको सो एक्साभेटर गत असोजदेखि जिल्ला समन्वय समितिको आँगनमा…

आठ करोड बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो रोल्पा सिमेन्टको बिजुली 

नेपाल विद्युत प्राधिकरणको रोल्पा वितरण केन्द्र अन्तर्गत रोल्पा सिमेन्टको बिजुली काटिएको छ। सिमेन्टले एक वर्ष अगाडिदेखिको बिद्युत महशुल नतिरेकाले आजदेखि बिजुली काट्न बाध्य भएको विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय…