देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौँ । नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित…

हेटौंडामा सबस्टेसन निर्माणको काम सुस्त, कुलमानले दिए ठेक्का तोड्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको निर्माणमा प्रगति नदेखेपछि ठेक्का तोड्ने चेतावनी दिएका छन् । घिसिङले शनिबार सबस्टेसनको अनुगमन भ्रमण गरेका…

जयविष्णु निर्माण सेवाले बनायो १४ महिना अगावै दोर्दुखोलाको पुल, भुक्तानी पाउन भने बाँकि

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्धारित अवधिभन्दा १४ महीनाअगावै सम्पन्न भएको छ । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीवार बागमती प्रदेशका…

साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने

काठमाडौँ । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।…