२ अर्ब ६४ करोड लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार बन्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने…

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

दार्चुला । व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम…

आज साउने संक्रान्ति, कर्णाली प्रदेशमा सार्वजनिक विदा

काठमाडौं । आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । सूर्यले मिथुन…

कैलालीमा बाघको छालासहित २ जना पक्राउ

धनगढी । कैलालीको गौरीगंगामा दुई जनालाई बाघको छालासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक बिष्टले २९ गते बेलुका ८ बजेको समयमा गौरीगंगा नगरपालिकाको वडा नम्बर–७ मटकौना सिंहासन…