गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र सल्लाहकार सम्पादकको राजिनामा स्विकृत

काठमाडौं । सरकारले गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालको राजिनामा स्विकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनाको राजिनामा स्विकृत गर्ने निर्णय गरेको सरकारका…