लुम्बिनी अस्पतालको ठेक्कामा मिलेमतो ठहर, खरिद अनुगमनले दियो तीन आधार

बुटवल । सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का ‘सेटिङ’ भएको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पत्र काट्दै…

स्थानीयको आन्दोलनपछि नख्खु–भैंसेपाटी सडक निर्माण आजबाट

निर्माण व्यवसायीको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा…

कुन निर्माण व्यवसायीको कमाइ कति ? १३ कम्पनीले एकवर्षमा १२ अर्ब आम्दानी गरे

काठमाडौं । सन् २०२१ मा देशभरका निर्माण व्यवसायीमध्ये १३ वटा निर्माण व्यवसायी कम्पनीले एक वर्षमा १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण सार्वजनिक गरेको १३…

सडकबिनै ५ करोडको पक्की पुल

गोरखा — वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित…