भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै निर्माण व्यवसायी

बैतडी । गत आर्थिक वर्ष २०७६/०७७मा निर्माण सम्पन्न भएको गढी–गोठलापानी कालोपत्रे सडक ६ महिनामै भत्किएपछि पुनः निर्माण गरिएको थियो । भत्किएका ठाउँहरुमा पुनः कालोपत्रे गरिएपनि फेरी ६ महिना नवित्दै भत्किदा…