११ दिनमा सकिएला साढे ८१ प्रतिशत काम ?

काठमाडौँ — नारायणगढ–बुटवल सडकको स्तरोन्नति थालेको करिब ४ वर्ष हुन लाग्यो । तर भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । निर्माणको समयावधि ११ दिन बाँकी छ । अर्थात् सम्झौताअनुसार २०७९ साउन २२ भित्र…