डेढ खर्ब ढुकुटीमा राखेर सरकार किन तिर्दैन निर्माण व्यवसायीको ६० अर्ब?

सरकारले अन्तर-मन्त्रालय र अन्तर-निकाय कमजोरी देखाएर निर्माण व्यवसायीको भुक्तानीमा आलटाल गरिरहेको छ। निर्माण व्यवसायीको तिर्नुपर्ने पैसा सरकारले नतिरेको कारण अन्‍य क्षेत्रमा पनि यसको नकारात्मक प्रभाव देखिन थालेका छन्। निर्माण व्यवसायीहरूले…