पूर्व–पश्चिम राजमार्गलाई ३१ अर्ब, फास्ट ट्रयाकलाई २२ अर्ब

काठमाडौं । प्रशासनिक खर्च कटौतीका लागि नयाँ भवन निर्माण र फर्निचर खरिद नगर्ने घोषणा गरेको सरकारले भौतिक पूर्वाधार विकास अन्तर्गत सडक, पुल र सुरुङमार्ग निर्माणलाई भने प्राथमिकतामा राखेको छ ।…