पृथ्वीराजमार्ग पूर्वीखण्डमा ३२ किमी कालोपत्रे सकियो

तनहुँ । पृथ्वीराजमार्ग (मुग्लिन-पोखरा सडक)अन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरी कालोपत्रे काम सकिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ किमी र दुई लेनको ८ किमी सडक कालोपत्र गरिएको…