खरिद नियमावली संशोधनपछि निर्माण व्यवसायीलाई दिनुपर्ने थप दायित्व ४० अर्बमाथि

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीमा गरेको १३औं संशोधनपछि निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी दायित्व ४० अर्ब रुपैयाँभन्दा माथि पुग्ने भएको छ । निर्माण व्यवसायीका अनुसार त्यसमध्ये सबैभन्दा ठूलो दायित्व भौतिक…