सरकार छिटो छिटो परिवर्तन भएपनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले पुष्पकमल दाहालले अस्थिर राजनीतिका कारण सरकार फेरबद भएपनि विकाश निर्माण र समृद्धिको यात्रामा ब्रेक नलाग्ने बताउनुभएको छ । प्रधानमन्त्रीले पुष्पकमल दाहालले व्यवसायीलाई ढुक्क भएर काम गर्न अनुरोध गर्नुभएको छ…

बेनी नगरपालिकामा बन्यो फुटपाथसहितको अपाङ्गमैत्री सडक

बेनी नगरपालिका वडा नम्बर ९ मा अपाङ्गमैत्री पक्की सडक निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ता समितिको साझेदारीमा फुटपाथसहितको अपाङ्गमैत्री पक्की सडक निर्माण गरिएको हो । ४२ लाख…

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना निर्माण हुँदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना निर्माण हुने भएको छ । विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए…