भुक्तानी नपाएका निर्माण व्यवसायीले मागे करमा लाग्ने जरिबाना मिनाहा

काठमाडौं । निर्माण व्यवसायीले आफूले गरेको कामको राज्यबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारलाई तिर्नुपर्ने विभिन्न प्रकारका करमा लाग्ने जरिबाना छुट दिन माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको…