नेपाली अर्थतन्त्रका दुई खम्बा, निर्माण र उद्योग, निरन्तर ओरालो लाग्दै, अवस्था 'चिन्ताजनक'

गत साता राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको प्रतिवेदनले नेपालको आर्थिक अवस्था निकै असन्तुलित बनिरहेको देखायो। कुल गार्हस्थ उत्पादन (जिडिपी) को आकार बढेर ५७ खर्ब रुपैयाँ पुगे पनि अर्थतन्त्रका मूल तन्तुहरूमा…