सरकारले निर्माण क्षेत्रलाई बजेटमा उपेक्षा गर्‍यो : निर्माण व्यवसायी महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निर्माण व्यवसायीमैत्री नभएको प्रतिक्रिया जनाएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण…