सरकारले भुक्तानी रोक्दा निर्माण व्यवसायीले गरे आत्महत्या, महासंघ भन्छ- ६० अर्ब दायित्व बाँकी छ

नेपाल निर्माण व्यवसायी महासंघले काम गरेको रकम भुक्तानी नपाउँदा व्यवसायीले आत्महत्या गर्न बाध्य भएको जनाएको छ। सरकारी ठेक्का लिएको निर्माण व्यवसायीले समयमै रकम भुक्तानी नपाउँदा आर्थिक समस्यामा परेर आत्महत्या गरेको…