अवरुद्ध राजमार्ग खुलाउने उपकरण दिन सदस्यलाई महासंघको आह्वान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले देशभर अवरुद्ध राजमार्ग तथा बाटोघाटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आवश्यक पर्ने यन्त्र-उपकरण उपलब्ध गराउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति जारी…