काष्ठमण्डप कन्ट्रक्सनले निर्माण सम्पन्न गरयो कोरला नाका जोड्ने चराङ खोला पुल
जोमसोम : कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको उत्तरी कोरला नाका जोड्ने निर्माणाधीन चराङ खोला पक्की पुल सोमबारदेखि सञ्चालनमा आएको छ। उपल्लो मुस्ताङको कोरला पहुँच...