क्रसर व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित

हेटौंडा । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सगरमाथा क्रसर उद्योगका संचालक तथा हेटौंडा–५ निवासी न्यौपाने महासंघको बुटबलमा…

नेपालको सहरी विकासमा विश्व बैंकले १७ अर्ब लगानी गर्ने, सार्वजनिक सेवा र क्षमता विकासमा प्रयोग

काठमाडौं। सहरी विकास मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा १५ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको नेपाल अर्बन गबर्नेन्स एन्ड इन्फ्रास्टक्चर परियोजना लन्च गरेका छन्। मन्त्रालयका…

२२० केभी क्षमताको सवस्टेशन खुर्कोट सवस्टेशन चार्ज शुरु

पर्वत । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका…

सहकारी क्षेत्रको सबैभन्दा ठुलो बैंककाे दर्ता प्रकृया शुरु, सेयर पूँजी ३ अर्ब हुने

काठमाडौ । नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुनेभएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न…