‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

त्रिशूली । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित…

रसुवागढी नाका जोड्ने सडकको २३ किलोमिटर क्षेत्रमा कालोपत्रे

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडक खण्डमा २३ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ। रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा…

सुरुङबाट आयो पानी

सङ्खुवासभा । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको पानीको बहाब मोडिएको छ । सोमबार कार्यस्थलमा औपचारिक कार्यक्रमको आयोजना गरी पानीको बहाब मोडिएको हो । निर्माणको काम गरिरहेको सतलज…

विदेशी प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थल अनिश्चित

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा उपकरण जडानका लागि विदेशी विशेषज्ञसहितको प्राविधिक टोली आउने अझै निश्चित भएको छैन । आयोजनाले भने चीन, अमेरिका, बेलायतलगायत मुलुकबाट विशेषज्ञ ल्याउने पहल भइरहेको जनाएको…