६ वर्षसम्म बनेन संसद भवन- ‘अन्तिम पटक’ भन्दै निर्माण व्यवसायीलाई फेरि मौका दिइँदै
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न गर्न अन्तिम पटक म्याद थप गर्नेबारे छलफल भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा सिंहले यसअघि पटक पटक म्याद थप...