चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ

चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा नगरका अधिकांश मुख्य सडक कालोपत्रे गरेको हो । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख…

ट्रयाक खुलेको दुई दशकपछि सडक कालोपत्रे गर्ने अभियान

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वत जिल्लामा ग्रामिण सडकमा ट्रयाक खुलेको दुई दशक पछि कालोपत्रे गर्ने अभियान शुरु भएको छ । पर्वत जिल्लाको सदमुकाम कुस्माबजारलाई दक्षिण संग जोड्ने देखि हरेक वडाको…

कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्किएपछि विरोध

कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् । सडकको निर्माणको ठेक्का पाएको बस्नेत…

पिप्ले–बन्दीपुर सडक कालोपत्र गर्न शुरु

तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करीब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो ।…